Skip to main content

Posts

Showing posts from April, 2023

Sigmo Khabar

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग

हेर्नुस अस्पतालको लापरबाही

हेर्नुस अस्पतालको लापरबाही ! एउटा सेवाग्राहिले अस्पतालमा  भोगेको पीडा   

Top Luxury Hotels in Nepal

   Top Nepal Luxury Hotels See more Luxury Hotels in Nepal Hotel Yak & Yeti 5 out of 5 Durbar Marg, Kathmandu, 44600 Fully refundable Reserve now, pay when you stay The price is $111 per night from Apr 29 to Apr 30 $111 per night Apr 29 - Apr 30 Be treated to a luxury stay at Hotel Yak & Yeti, where you can enjoy amenities like 24-hour room service, plush bedding, and more. The 2 spa tubs, 2 outdoor tennis courts, and outdoor pool are just some of the popular amenities at this deluxe hotel. 7.8/10  Good! (235 reviews) "The staff made my visit one I’d never forget. Anamika was very welcoming and made my stay her personal mission to be great. Her recommendations advice and attention to my desires were met with the highest respect. I definitely recommend the Yak & Yeti for any travel need. They offer a personalized ..." Reviewed on Feb 24, 2023 Hotel Yak & Yeti Hyatt Regency Kathmandu 5 out of 5 Taragaon Boudha, Gpo Box 9609, Kathmandu, 44601 Fully refundable Res

Sigmo Khabar SEE पछि के पढ्ने?

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर  SEE पछि भविष्यमा के पढ्ने भन्ने चिन्ताले नसताउने कस्लाई होला र? अब Plus Two Science , Management , A Level, Staff Nurse, HA, Pharmacy, Overseer, Radiology, Dental, Lab Tech, ISC Ag, ISC Forestry,  अध्ययन गर्नको लागि सबै कलेजहरुमा प्रवेश परीक्षा दिनु पर्ने हुन्छ।  नाम निकाल्न सकिएन भनी आफुले सोचेको र खोजेको कलेजमा अध्ययन गर्न भने पाइने छैन।  स्मार्ट एकेडेमीले येही वैशाख बाट बिहान देउसो र साझा  Physical & Online कक्षा सुरु हुन लागेको छ। कक्षामा सामेल हुनुहोस् र आफुले खोजेको कलेजमा अध्ययन गर्ने सपना साकार गर्नुस।  Why Smart Academy? ✅Outstanding Past Year Records with 15+ Students in St Xavier, 17+ Students in Prasadi, and 16+ Students in KMC. ✅ Topic & Subject wise highly experienced and expert teachers. ✅ Class Frequency 4 hrs Class Per day and 6 days a Week. ✅ Doubt Clearing, MCQ Discussion, and QAD Classes. ✅ Digital Study Material and Model Question Set will be provided. ✅ Motivation & guidance up to the entrance exam ✅ Weekly Mo

बैशाख १२ को त्यो दिन !

  बैशाख १२ को त्यो दिन !!!! २०७२ साल वैशाख १२ गते शनिबार मध्यान्हको करिब १२ बज्न लागेको थियो। शनिबार भएकोले छुट्टीको दिन पनि सबै आआफ्नो तयारिमा थिए कोहि घरमा रमाइरहेका थिए त कोहि बाहिर घुमफिरमा मस्त अचानक जमिन हल्लियो। ठूलो झट्का आयो। भूकम्प आयो। करिब एक मिनेटसम्म धर्ती निरन्तर हल्लिरह्यो । गोरखाको बारपार्क केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प आयो। एक मिनेटमा नेपालको अवस्था कहाली लाग्दो बनाइदियो। नेपालको मध्य भाग बढी प्रभावित हुन पुग्यो। गोरखा ,  धादिङ ,  रसुवा ,  काठमाडौं ,  ललितपुर ,  भक्तपुर ,  काभ्रे ,  सिन्धुपाल्चोक ,  मकवानपुर लगायतका १४ जिल्ला बढी प्रभावित हुन पुगे। भूकम्पका पराकम्पहरू निरन्तर रूपमा आइरहे। धर्ती हल्लेको हल्यै भयो। १९९० सालको ठूलो भूकम्प भोग्ने भन्दा सुन्ने व्यक्तिहरू धेरै थिए । भोग्नु र सुन्नुमा धेरै फरक हुन्छ। अहिलेका पुस्ताले सुनेका मात्र थिए। साना–साना भूकम्प आए पनि ती भूकम्पले त्यति ठूलो मानविय तथा भौतिक क्षती पुर्‍याएको थिएन। तर २०७२ सालको भूकम्पले ठूलो जनधनको क्षति भयो। भूकम्पले गोरखा ,  धादिङ ,  रसुवा ,    काठमाडौं ,  ललितपुर ,  भक्तपुर ,  काभ्रे