Skip to main content

Sigmo Khabar

के छ माग महाबिर पुन को जान्नुहोस


के छ माग महाबिर पुन को जान्नुहोस!



महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन ।



यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन ।

पुनका मागहरू यश प्रकारका छन:


१.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  । 

२. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।

३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर । 

४.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन" बनाउ ।

५. स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊ ।

६. नवउद्यमीहरुलाई हतोत्साह नगर ।

७. उद्यमशीलताको बिकास गर्न "नव उद्यमी पहिचान र प्रबर्धन समिति" बनाउ ।

८.  व्याबहारिक अनुसन्धान लाई प्रबर्धन गर्न  "व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग" खोल ।

९. यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।

१०. पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ ।

११. सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर ।



 अयोग्यलाई १ अर्व ४० करोड, योग्यलाई फुटपाथ हाम्राे नेपालमा! महावीर पुनको जन आन्दोलनले सार्थकता पाओस्, गोविन्द केसी नबनुन् शुभकामना! 


आन्दोलनका नाराहरु -  भोली देखि सुरु हुने अनुसन्धान, नबप्रबर्तन र आविष्कारको बारेमा सुरु गरिने सामाजिक जन आन्दोलनका को नाराहरु निम्न अनुसार छन्  । स्व-इच्छाले आन्दोलनमा भाग लिन आउनु हुनेहरुले आफुलाई मन परेको नाराहरुको प्लेकार्ड र ब्यानर आफैले बनाएर ल्याउनु होला  । हामीले कुनै प्लेकार्ड बनाउदैनौं ।

#ISupportMahabirPun

Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18
  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण"