Skip to main content

Sigmo Khabar

Sigmo khabar कानुनको दोहोरो मापदण्ड कसैलाई हतकडी कसैलाई छैन




Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर

कानुन पालना गर्ने निकायले नै अपनाउछन दोहोरो मापदण्ड 

 हाइ प्रोफाइल भनिएका र सर्बसाधारण जनताको बीचमा न्यायलय र  पुलिस प्रशासनले गर्ने यो हदको विवेधले न्याय सबैलाई बराबर हुन्छ भन्ने दृष्टान्तलाई नै खिल्ली उडाइ रहेको छ । 

संविधान एउटै हुने त्यहा बनेका ऐन कानुन पनि उहीँ तर व्यबहार भने फरक किन? यो प्रश्न अहिले व्यापक उठिरहेको छ । एउटै अभियोगमा समातिएका फरक ब्याक्ती लाई उसको प्रोफाइल हेरेर फरक व्यबहार गरेको देखेपछि सर्वसाधारण मात्रै होइनन् स्वयं कानुन ब्यवसायिले समेत प्रश्न उठाएका छन ।बरिस्ठ अधिवक्ता स्वागत नेपालले  इजलासमा नै प्रश्न उठाउदै भनेका छ्न श्रीमान के यो देशमा कानुन पालना गराउने निकाय सङ्ग अभियुक्त लाई हतकडी लगाउने कानुन दुईवटा छ र ? होइन भने एउटै अभियोगका अभियुक्तलाई किन कसैलाई हतकडीमा राखिएको छ र कसैलाई किन बिना हतकडी श्रीमान ? यहि बिषयलाइ सामाजिक संजालमा पनि यश अघि नाबालिका बलात्कारको अभियोगमा समातिएका सन्दीप लामिछाने सङ्ग पनि जोडेर प्रश्न उठाइरहेका छ्न । बिदेशमा रहेका लामिछाने आफुलाइ अभियोग लागे पछि अनुसन्धानलाई सघाउन भनी नेपाल आएका उनिलाइ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाटै हिरासतमा लिदा हतकडी लगएरै लगिएको थियो तर नक्कली  भुटानी शरणार्थी काण्डमा समातिएका पुर्व गृहमन्त्री  तथा काङ्ग्रेस नेता  बालकृष्ण खाण र पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचीव टोपबहादुर रायमाझीलाई भने बिन हतकडी हिरासतमा लिएको छ जुन काण्ड अहिले चर्चामा छ मानव तस्करी अन्तर्गतको कानुन आकर्षित हुन्छ । यस्तो मापदण्डअनुसार कानुनको पालना गर्ने निकायले नै कानुनको मजाक बनाए पछि अहिले यस्को खुलेर व्यापक बिरोध समेत भइरहेको छ । 

Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार ग...
  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण"