Skip to main content

Sigmo Khabar

हर्क साम्पाङ विरुद्ध पत्रकार आन्दोलित

        हर्क साम्पाङ विरुद्ध उत्रिए पत्रकार भिडियो सहित

     जेष्ठ २ गते मंग्लवार । आफ्नो कामले आफ्नो उचाइ बनाएका धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय भने विवादमा परेका छन् । वार्ड अध्यक्षहरुको चर्को दवावमा परेका र उनिहरुसङ्ग विवाद गरेका साम्पाङ अहिले पत्रकारहरु सङ्गको विवादले थप तनाव बेहोरेका छन ।

मेयर साम्पाङले प्रेस स्वतन्त्रता विरुद्धको गतिविधि गरेको र धम्किपुर्ण अभिव्यक्ति दिएको भन्दै बिगत ५ दिन देखि पत्रकार हरु आन्दोलनमा उत्रेका छ्न । हिजो सोमबार मेयर विरुद्ध पत्रकारहरुले मौन जुलुस निलालेक थिए । उनीहरुको आन्दोलनमा विभिन्न राजनीतिक दल र अन्य संघ संस्थाले समेत एक्यवद्धता जनाइसकेका छन । मेयर साम्पाङ्को यो पहिलो बिवाद भने होइन । सानो तिनो बिषयमा समेत आफ्नो सरोकार भन्दा बाहिर पनि आफ्ना धारणा सार्वजनिक गर्न रुचाउने उनको बानिले उनलाई बेलाबेलामा बिवादित बनाइरहन्छ । 

भिडियो सहित: video has been interrupted some issue 












Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार ग...
  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण"