Skip to main content

Sigmo Khabar

मे १० मा हुँदै करनाटक चुनाव । मोदिमाथी आरोपै आरोप ।


 मे १० मा हुँदै करनाटक चुनाव !




 बैशाख २३ ,मे ६ आगामी मे १० मा भारतको करनाटक राज्यमा चुनाव हुदैछ । मे ८ बाट मौन अबधि पनि शुरु हुन्छ तर यो चुनावलाई लिएर भारतमा अत्यधिक चर्चा चुलिएको छ  जसका कारण विभिन्न आकलन र अड्कलबाजी सार्वजनिक भैरहेको छन । यो चुनावमा सबैभन्दा चिन्तित कोहि छ भने ती ब्याक्ती हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । चिन्ता कारण हो यस चुनावी नतिजाले  आगामी २०२४ को लोकसभाको परिणामलाई पार्न सक्ने असर ।त्यसैले अहिले मोदिले यो चुनावलाई अति चासो दिएर चुनावी प्रचार कार्यक्रममा दौडधुप बढाइरहेका छन् । र्‍याली ,आमसभा र रोडसो लगायतका चुनावी कार्यक्रममा ब्यस्त छ्न ।बिजेपी लाई यो राज्यको चुनावी नतिजा यति महत्त्वपूर्ण हुनुको प्रमुख कारण भनेको २०१९ को नतिजा हो । २०१९ मा बिजेपी लाई यश प्रदेश राम्रो सफलता मिलेको थियोे तर त्यो सफलता बिजेपीले जोगाउनेमा विभिन्न काण्डले शंका उब्जाएको छ र  हालको नतिजाले २०२४ को लोकसभा निर्वाचनलाई समेत प्रभाव पार्ने भएकोले बिजेपी थप चिन्तित र भयभित भएर  आफ्नो सबै शक्ति लगाएको छ । यो नै मोदिलाइ सबै भन्दा बढी चिन्ताको बिषय बनेको छ । सबै कुरा २०२४ सङ्ग जोडिएकै कारण ३० अप्रिल देखि आज सम्म मोदि १५ वटा आमसभा , घन्टौका रोडसो र र्‍यालीमा  आफै सहभागी बनेका छन । 

     अन्तिम दुई दिनको चुनावी कार्यक्रम हेर्ने हो भने त मोदि थप हतास मनस्थितिमा रहेको आकलन गर्ने ठाउ छ किन कि चुनावी प्रचारमा बजरङ्ग दलसँग जोडिएर मोदिले "जय बजरङ्गवली" भन्ने नारा नै लगाएर बजरङ्ग वलिको नाममा समेत भोट मागेको बिषयलाइ बिपक्षीले उठाइरहेका छ्न । यो किन भयो भने तीन दिन अगाडि चुनावी कार्यक्रमकै दौडानमा कङ्ग्रेस आइले साम्प्रदायिक प्रभाव बढिरहेको सामाजिक सद्भाव बिग्रेको र यस्ता कार्य गर्न र तिनलाइ संरक्षण दिने काम बिजेपिले गरेको आरोप लागाउदै आफ्नो पार्टीले चुनाव जितेपछी यस्ता साम्प्रदायिक तत्वहरुलाइ निस्तेज पार्ने भन्दै पि एफ आइ देखि बजरङ्ग सम्मलाइ प्रतिबन्ध लगाउने घोषणा नै गरेको थियो । त्यसैलाइ काउन्टर दिन प्र.म मोदीले बजरङ्गलाइ हतियार बनाएको हुनसक्ने पनि चर्चा हुने गरेको छ । बजरङ्ग दललाई भारतमा विभिन्न ढंगले आरोपित गर्ने गरेको पाइएको छ । गुण्डागर्दी , उत्पात र धार्मिक उन्माद गर्ने दल भनेर यो दल माथी आरोप छ । यस्तो परिस्थितिमा प्रधानमन्त्री स्वयं बजरङ्ग दललाई साथ लिएर जय बजरङ्गवलिको नारा लगाउदै हिड्नुलाइ बिजेपी करनाटकको चुनावी नतिजालाइ लिएर अति चिन्तित रहेको आकलन भारतमा हुन थालेको छ । बिजेपीले बजरङ्ग दललाई बजरङ्ग दल नभएर बजरङ्गवलि कै रुपमा स्विकारेको भन्ने सम्मको आरोप विपक्षिहरुले लगाइरहेका छ्न   । यसै बिषयलाइ लिएर कङ्ग्रेस आइ का विभिन्न नेतहरुले प्रधानमन्त्री भएर  साम्प्रदायिकता लाई हतियार बनाएर भोट मागेर आचारसंहिताको घोर उलंघन गरेको पनि आरोप लगाएका छन ।

    बिजेपिले ,बिजेपी नेताहरूले र स्वयं प्रधानमन्त्री मोदिले अझै दुई दिन बजरङ्गवलिको नारा लगाइरहने छ्न प्रत्येक भाषणमा सोही बिषयलाइ दोहोर्‍याइरहेर भोट माग्ने छ्न किनकी यो राज्य आफ्नो हातबाट खोसिदैछ भन्ने अनुमान, डर र भय बिजेपिलाइ छ भनेर भारतीय सन्चार माध्यमले छापेका छन र बजाइरहेका छन । कङ्ग्रेस आइ ले प्रेस मिट गरेर नै "करप्सन रेट कार्ड" सार्वजनिक पनि गरेको छ यो बिषय भरत सबै जसो मिडियाले बिज्ञापनकै रूपमा आफ्नो पहिलो पेजमा छपेका छन ।जसमा लेखिएको छ मुख्य मन्त्री बन्न रु २५०० करोड मन्त्री बन्न रु ५०० करोड । त्यसमा मुख्यमन्त्री देखि प्रोफेसर र लेक्चर सम्म्मलाई नियुक्ति खान पैसा बुझाउनु पर्ने उल्लेख छ । यो करप्सनको मेनु कार्डले करनाटकको चुनावलाई कति प्रभाव पार्छ त्यो भने नतिजा पछि नै थाहा होला ।

     

       

Comments

Popular posts from this blog

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर नक्कली भुटानी शरणार्थी काण्ड

    Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर  नक्कली भुटानी शरणार्थी काण्ड: खुल्दै छ नया नया तथ्य दुई वर्ष अघि अमेरिका उड्ने प्रलोभनमा ५ लाख रुपैयाँ बुझाएकी दाङकी लक्ष्मी रेग्मी (नाम परिवर्तन) लाई रकम बुझाएको तीन महिना पछि चितवन जान भनियो। चितवन पछि सिधै अमेरिकाको बाटो तय हुने लोभ उनलाई देखाईएको थियो।   अमेरिका जानका लागि भन्दै एक आफन्त मार्फत ‘दलाल’ को सम्पर्कमा पुगेकी उनले पहिलो पटक २०७७ चैत २३ मा काठमाडौँमा पुगेर ५ लाख रुपैयाँ बुझाएकी थिईन्। त्यो बेला उनलाई एउटा फारम भर्न भन्दै दाङबाट काठमाडौँ बोलाईएको थियो।   अमेरिका उड्ने भन्दै फाराम भराईएपछि लक्ष्मीलाई भनियो ‘अब तपाईको अमेरिका यात्राको प्रकृया सुरु भयो।’ तर उनलाई नक्कली भुटानी शरणार्थी बनाएर आफूलाई अमेरिका लैजान खोजिएको भन्ने बारेमा भने पत्तो दिइएको थिएन। अमेरिकाको स्थायी नागरिकको परिचय बोकेका तुलसीपुरका गजेन्द्र बुढाथोकीले उनलाई सहजै अमेरिका पुर्याउने मात्रै भनेका थिए। ‘अमेरिकाको ग्रिन कार्ड होल्डर मान्छेले अमरिका लैजाने भनेपछि सजिलै पुगिन्छ होला भनेर जाने निर्णय लिएँ,’ लक्ष्मीले भनिन् ‘तर हामीहरुलाई उनी...

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

राजनीति अर्थ संसार लाइफ स्टाइल विचार/ब्लग बेस्ट प्लस टु विज्ञान प्रविधि सिनेजगत खेलकुद आम निर्वाचन २०७९ सफलताकाे कथा विक्ली ब्लो अप अन्य रंगीन संसार निगरानी न्युज समाज प्रवास शिक्षा स्थानीय तह निर्वाचन-२०७९ ब्लग केन्द्रबिन्दु संबाद पत्रपत्रिका अन्य भिडियो स्वास्थ्य विश्व पर्यटन कला संस्कृति / सम्पदा बेस्ट कलेज साहित्य सम्पादकीय खोज नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि ह...

घरको भित्तामा रङ छान्ने १० उत्तम तरिका || best wall paint idea || best color combination idea

  १० उत्तम भित्ता रङ संयोजनहरू २०८० मा तपाईंको घरको भित्री भागको लागि प्रयास गर्न हाम्रो जीवनमा रङको महत्त्वपूर्ण भूमिका हुन्छ।  हामी हाम्रो कपडा छनोट गर्ने र हामीले ड्राइभ गर्ने कारको रङमा   हाम्रो सपनाको घरको पेन्ट रङहरू छनोट गर्नको  लागि रङतर्फ आकर्षित हुन्छौं ।  हामी आफूलाई रंग मार्फत व्यक्त गर्छौं।  त्यसोभए, तपाईंको भित्री भित्ताको रंगको रंग छनोटमा माग गर्न र विशेष गरी राम्रो छ। तपाईंले रोज्नुभएका पेन्ट   रङहरूले   तपाईंको घरको लुकलाई नयाँ बनाउँछन्।  रङले तपाइँलाई मनपर्ने संयोजनहरूमा निर्भर गर्दै स्पेस बनाउन वा तोड्न सक्छ।  तपाईंले भित्री पर्खालहरूको लागि रोज्नुभएको रङ संयोजनले तपाईंको परिवारमा गहिरो प्रभाव पार्छ, र धेरै मानिसहरूले रङ संयोजनहरू छनौट गर्दा गल्तीहरू गर्छन्।  केहि सामान्य गल्तीहरू जुन मानिसहरूले सबैभन्दा खराब रङ संयोजनहरू छनौट गर्दा गर्छन् जुन तपाईंले   आफ्नो घरको लागि कहिल्यै पेन्ट  गर्नु हुँदैन ।  तर, हामी हाम्रो घरको भित्री भागको लागि उत्तम रंग संयोजन चाहन्छौं।  आफ्नो घरक...