Skip to main content

Posts

Showing posts from July, 2023

Sigmo Khabar

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

राजनीति अर्थ संसार लाइफ स्टाइल विचार/ब्लग बेस्ट प्लस टु विज्ञान प्रविधि सिनेजगत खेलकुद आम निर्वाचन २०७९ सफलताकाे कथा विक्ली ब्लो अप अन्य रंगीन संसार निगरानी न्युज समाज प्रवास शिक्षा स्थानीय तह निर्वाचन-२०७९ ब्लग केन्द्रबिन्दु संबाद पत्रपत्रिका अन्य भिडियो स्वास्थ्य विश्व पर्यटन कला संस्कृति / सम्पदा बेस्ट कलेज साहित्य सम्पादकीय खोज नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि हो प्

आप्रवासी श्रमिक संजालको गण्डकी प्रदेश कमिटी गठन सम्पन्न !

 आप्रवासी श्रमिक संजालको गण्डकी प्रदेश कमिटी गठन सम्पन्न ! मिति २०८० जेष्ठ १७ गते पोखरा ! आप्रवासी श्रमिकहरुको गण्डकी प्रदेश स्तरीय २ दिने छलफल प्रदेश स्तरिय १३ सदस्यीय प्रदेश  कमिटी गठन गरेर सप्पन्न भएको छ । सुरक्षीत आप्रवासन(सामी) र हेल्भटास नेपाल को संयुक्त आयोजनमा भएको सो कार्यक्रममा संजालका पालिका प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका नवलपरासी (बसुपु),तनहुँ ,गोरखा ,कास्की ,बागलुङ  र स्याङ्जा का २६ वटा पालिकाबाट प्रतिनिधित्व भएको थियो ।     सामी परियोजनाका गण्डकी प्रदेश ब्यवस्थापक उमाकला शर्मा र  कार्यक्रम अधिकृत सनत प्रसाद सापकोटाले  संजालको आवश्यकता र कानुनी व्यवस्थाको बारेमा आएका जिज्ञासाको बारेमा जवाफ दिएर सके लगत्तै मधेस प्रदेशबाट आमन्त्रित आप्रवासी श्रमिक संजाल  प्रदेश कमिटी अध्यक्ष जे पि सिन्हा र  धनुषा जिल्ला अध्यक्ष दुखरण यादवको उपस्थितिमा बिष्णुहरि भुगाइको अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन भएको थियो ।  आप्रवासी श्रमिक संजाल गण्डकी प्रदेश कमिटी  अध्यक्ष : बिष्णुहरी भुगाइ (कास्की ) उपाध्यक्ष : कौशिला थापा शाहि (गोरखा ) उपाध्यक्ष  : शिव प्रसाद शर्मा (ढुंगाना ) बाग्लुङ महासचिव