Skip to main content

Sigmo Khabar

आप्रवासी श्रमिक संजालको गण्डकी प्रदेश कमिटी गठन सम्पन्न !

 आप्रवासी श्रमिक संजालको गण्डकी प्रदेश कमिटी गठन सम्पन्न !



मिति २०८० जेष्ठ १७ गते पोखरा ! आप्रवासी श्रमिकहरुको गण्डकी प्रदेश स्तरीय २ दिने छलफल प्रदेश स्तरिय १३ सदस्यीय प्रदेश  कमिटी गठन गरेर सप्पन्न भएको छ । सुरक्षीत आप्रवासन(सामी) र हेल्भटास नेपाल को संयुक्त आयोजनमा भएको सो कार्यक्रममा संजालका पालिका प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका नवलपरासी (बसुपु),तनहुँ ,गोरखा ,कास्की ,बागलुङ  र स्याङ्जा का २६ वटा पालिकाबाट प्रतिनिधित्व भएको थियो । 

   सामी परियोजनाका गण्डकी प्रदेश ब्यवस्थापक उमाकला शर्मा र  कार्यक्रम अधिकृत सनत प्रसाद सापकोटाले  संजालको आवश्यकता र कानुनी व्यवस्थाको बारेमा आएका जिज्ञासाको बारेमा जवाफ दिएर सके लगत्तै मधेस प्रदेशबाट आमन्त्रित आप्रवासी श्रमिक संजाल  प्रदेश कमिटी अध्यक्ष जे पि सिन्हा र  धनुषा जिल्ला अध्यक्ष दुखरण यादवको उपस्थितिमा बिष्णुहरि भुगाइको अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन भएको थियो । 

आप्रवासी श्रमिक संजाल गण्डकी प्रदेश कमिटी 

अध्यक्ष : बिष्णुहरी भुगाइ (कास्की )

उपाध्यक्ष : कौशिला थापा शाहि (गोरखा )

उपाध्यक्ष  : शिव प्रसाद शर्मा (ढुंगाना ) बाग्लुङ

महासचिव : दिपेन्द्र खनाल (तनहुँ )

कोषाध्यक्ष :सरोज भट्टराई (स्याङ्जा )

सचीव : टीका काफ्ले (नवलपरासी ब.सु.पु)

सदस्य :मोतिलाल सिग्देल  (नवलपरासी ब.सु.पु)

सदस्य : साजन रानामगर (गोरखा )

सदस्य : बिष्णु बहादुर  थापा (तनहुँ )

सदस्य : ख्याम कुमारी पौडेल  (स्याङ्जा )

सदस्य :रजनी परियार (कास्की )

सदस्य:खेमराज सापकोटा (कास्की  )

सदस्य : भरत सिंह परियार (बाग्लुङ )


यो पनि हेर्नुहोस 

https://sigmosoft.blogspot.com/2023/06/blog-post.html


Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार ग...
  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण"