Skip to main content

Sigmo Khabar

के होला बैसाख १०? कस्ले मार्ला बाजि ?

 आगामी बैशाख १० गते तनहु १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुदैछ । यो सङसङै यी तिनै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी पनि बढी रहेको छ । तनहुँ १ र बारा २ मा हालका राष्ट्रपति र उपराष्ट्रपति  निर्वाचित भए पछि उहाँ हरुले प्रतिनिधित्व गर्ने क्षेत्र रिक्त भएको थियो भने चितवन २ मा तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता बिबादमा मुद्दा पर्दा सर्बोच्चको फैसला को कारण रिक्त भएको थियो यी तिनै निर्वाचन क्षेत्रमा बैशाख १० गते  उपनिर्बाचन हुने भएको हो ।

      हाल सबै उमेदवार र तीनका शिर्षस्त नेता  चुनाव प्रचार प्रसारमा ब्यस्त छ्न । चितवनमा रबिको प्रवेश सङै प्रचार शैली पनि फेरिएको छ क्यामेरा बोकेर हिड्ने र आफ्नो समर्थकको अन्तरबार्ता लाई सामाजिक संजालमा पोस्ट गरेर सामाजिक सन्जालको पनि भरपुर उपयोग गरेको देखिन्छ ।  

'' failed to upload. Invalid response: RpcError

तनहुँ १ मा को कति बलियो ?

तनहु १ बिगत देखि नै नेपाली काङ्ग्रेसको बिरासत क्षेत्रको रुपमा हेरिने गरिन्छ । २०७४ को निर्वाचनमा हालका राष्ट्रपति रामचन्द्र पौडेल तात्कालिक नेकपा एमालेका नेता किसन श्रेष्ठ सङ्ग पराजित हुनुभएको थियोे नेकपा एमाले र  एमाओवादी को गठबन्धन र गोबिन्दराज जोसिको असहयोग हारको मुख्य कारण रहेको मानिन्छ तर २०७९ मा रामचन्द्र पौडेलले बिजयी हासिल गर्न सफल हुनुभयो ।हाल नेपाली काङ्ग्रेसबाट उमेदवार बनेका गोबिन्द भट्टराइलाई त्यो बिरासत जोगाउन फलामको चिउरा भएको छ कारण हो लामो समय नेपाली काङ्ग्रेसले प्रदान गरेका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका हालै मात्र पार्टी छाडेर रास्वपा प्रवेश गरेका  रास्वपाका उमेदवार  डा.स्वर्णिम वाग्ले ।भर्खर उदाएको भए पनि नया शक्तिको रुपमा हेरिएको नयादलमा देखिएको आकर्षण ठुला दलको लागि चुनौती को बिषय बनेको छ ।त्यसै गरि नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीको उच्च पदबाट सेवा निबृत्त भइ नेकपा एमाले पार्टी प्रवेश गरेका अर्का उमेदवार सर्वेन्द्र खनाललाई पनि हेवि वेटको रुपमा हेरिएको छ २०७९ मंसिर को निर्वाचनमा काठमाडौबाट पराजित भएका खनाल उपनिर्बाचन मार्फत सम्सद भवन प्रवेश गर्न चाहान्छ्न यी तीन उमेदवारकै बीचमा तृपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ । यो तनहुँ निर्वाचन क्षेत्र नम्बर१ मा को बिजयी हुन्छ त्यो हेर्न भने बैशाख १० उपनिर्वाचन सम्म कुर्नु पर्ने भएको छ ।

                                         -मोति लाल सिग्देल

Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

राजनीति अर्थ संसार लाइफ स्टाइल विचार/ब्लग बेस्ट प्लस टु विज्ञान प्रविधि सिनेजगत खेलकुद आम निर्वाचन २०७९ सफलताकाे कथा विक्ली ब्लो अप अन्य रंगीन संसार निगरानी न्युज समाज प्रवास शिक्षा स्थानीय तह निर्वाचन-२०७९ ब्लग केन्द्रबिन्दु संबाद पत्रपत्रिका अन्य भिडियो स्वास्थ्य विश्व पर्यटन कला संस्कृति / सम्पदा बेस्ट कलेज साहित्य सम्पादकीय खोज नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि ह...

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार ग...