- Get link
- Other Apps
Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर
बाली इन्डोनेसियाको एउटा प्रान्त हो र लेसर सुन्डा टापुहरूको सबैभन्दा पश्चिमी भाग हो। जाभाको पूर्व र लोम्बोकको पश्चिममा, प्रान्तले बाली टापु र केही साना अपतटीय टापुहरू समावेश गर्दछ, विशेष गरी नुसा पेनिडा, नुसा लेम्बोन्गन, र नुसा सेनिङ्गन दक्षिणपूर्वमा। हर काेही अाफ्नाे ब्यस्त समयकाे बावजुत थारै समय घुमघाम र मनाेरन्जनकाे लागि छुट्टाउन चाहान्छ र साे समय अाफुले चाहेकाे ठाउमा समय बिताउन चाहान्छ ।
त्यसाे त नेपाल अाफै अति सुन्दर देशहरूकाे सुचिमा अग्रस्थानमा रहेकाे छ तथापि बिदेश घुम्न चाहाने र निश्चत समय सिमाकाे लागि रमाउन चाहाने नेपालिहरूकाे अाकर्षक गन्तब्य बन्दै गएकाे छ इन्डाेनेसियाकाे बालि प्रान्त । नेपालिहरूकाे बालिप्रति माेह बढ्नुकाे बिविध कारणहरू छन्
१. रहन सहन एवं धर्म संस्कृती
बालीकाे रहन सहन नेपाल संग मिल्दाे जुल्दाे रहेकाे छ ।त्याहाकाे मनाेरम बातावरण मनमाेहक ृदश्य र हिन्दु धर्मावलम्बीहरूकाे बिहानकाे समयमा हुने पुजापाठले नेपालबाट बाहिर गएकाे महसुस हुन नै पाउदैन अाफ्नै देश संग मिल्दाे बाताबरण बिदेशकाे अानन्द दायी घुमाइले बाली प्रतिकाे अारकर्षण दिन प्रतिदिन बढिरहेकाेछ ।
२. कम बजेटमा बनेका टुर प्याकेज
हरेककाे चाहना हुन्छ लाेभ लाग्दा ठाउहरू घुम्ने मनाेरन्जन गर्ने र अाफ्नाे फुर्सदकाे समयमा पुर्ण मनाेरन्जनमा बिताउने । नेपालिहरू यसै पनि खानपान र घुमघामका अत्यन्त साैखन मानिने गर्छन । िबश्वका अति सुन्दर मानिएका ठाउहरू अा अाफ्नाे गक्ष्य अनुसार भ्रमण गरिरहेकाे पाइन्छ । तर थाेरै बजेटमा बिदेश घुमाइकाे मजा बालिकाे बिशेषता भएकै कारण बालि नेपालीकाे अाकर्षण बनेकाे छ । त्यसमा बिभिन्न संघ संस्था,कम्पनी र पारिवारिक भ्रमणकाे बिभिन्न प्याकेजहरू बन्ने गरेका छन् सानाे बजेटमा पनि यस्ता प्याकेजहरू बनेकै कारण बालि प्रतीकाे माेह बढेकाे यस क्षेत्रमा काम गर्दै अाएका ब्यवसायीहरू बताउने गरेका छन् ।
यो पनि हेर्नुहोस!
Thank you for this information .....
ReplyDeleteYou are so inspiring thanks again
ReplyDeletethans for information
ReplyDelete