Skip to main content

Sigmo Khabar

Sigmo khabar ! बालि किन घुम्ने ? नेपालिहरूकाे बालि प्रतिकाे माेह बढ्नुकाे मुख्य कारण जान्नुहाेस ।।।



Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर

बाली इन्डोनेसियाको एउटा प्रान्त हो र लेसर सुन्डा टापुहरूको सबैभन्दा पश्चिमी भाग हो। जाभाको पूर्व र लोम्बोकको पश्चिममा, प्रान्तले बाली टापु र केही साना अपतटीय टापुहरू समावेश गर्दछ, विशेष गरी नुसा पेनिडा, नुसा लेम्बोन्गन, र नुसा सेनिङ्गन दक्षिणपूर्वमा। हर काेही अाफ्नाे ब्यस्त समयकाे बावजुत थारै समय घुमघाम र मनाेरन्जनकाे लागि छुट्टाउन चाहान्छ र साे समय अाफुले चाहेकाे ठाउमा समय बिताउन चाहान्छ ।

    त्यसाे त नेपाल अाफै अति सुन्दर देशहरूकाे  सुचिमा अग्रस्थानमा रहेकाे छ तथापि बिदेश घुम्न चाहाने र  निश्चत समय सिमाकाे लागि रमाउन चाहाने नेपालिहरूकाे अाकर्षक गन्तब्य बन्दै गएकाे छ इन्डाेनेसियाकाे बालि प्रान्त । नेपालिहरूकाे बालिप्रति माेह बढ्नुकाे  बिविध कारणहरू छन् 

१. रहन सहन एवं धर्म संस्कृती 



बालीकाे रहन सहन नेपाल संग  मिल्दाे जुल्दाे रहेकाे छ ।त्याहाकाे मनाेरम बातावरण मनमाेहक  ृदश्य  र  हिन्दु धर्मावलम्बीहरूकाे बिहानकाे समयमा हुने पुजापाठले नेपालबाट बाहिर गएकाे महसुस हुन नै पाउदैन अाफ्नै देश संग मिल्दाे बाताबरण बिदेशकाे अानन्द दायी घुमाइले बाली प्रतिकाे अारकर्षण  दिन प्रतिदिन बढिरहेकाेछ ।

२. कम बजेटमा बनेका टुर प्याकेज



हरेककाे चाहना हुन्छ लाेभ लाग्दा ठाउहरू घुम्ने मनाेरन्जन गर्ने र अाफ्नाे फुर्सदकाे समयमा पुर्ण मनाेरन्जनमा बिताउने । नेपालिहरू यसै  पनि खानपान र घुमघामका अत्यन्त साैखन मानिने गर्छन । िबश्वका अति सुन्दर मानिएका ठाउहरू अा अाफ्नाे गक्ष्य अनुसार भ्रमण गरिरहेकाे पाइन्छ । तर थाेरै बजेटमा  बिदेश घुमाइकाे मजा बालिकाे बिशेषता भएकै कारण बालि नेपालीकाे अाकर्षण बनेकाे छ । त्यसमा बिभिन्न संघ संस्था,कम्पनी र पारिवारिक भ्रमणकाे बिभिन्न प्याकेजहरू बन्ने गरेका छन् सानाे बजेटमा पनि यस्ता प्याकेजहरू बनेकै कारण बालि प्रतीकाे माेह बढेकाे यस क्षेत्रमा काम गर्दै अाएका ब्यवसायीहरू बताउने गरेका छन् ।

यो पनि हेर्नुहोस!

Comments

Post a Comment

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार ग...
  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण"