Skip to main content

Posts

Sigmo Khabar

Sigmo khabar Best time to visit nepal

  Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर October to December   is the best time to visit Nepal, as dry days make trekking easier and offer good visibility. Autumn (September-November) and spring (late February-mid-April) are also great seasons to trek in Nepal. Autumn brings exceptional clarity, the dust washed away by the monsoon, and spring days are warmer and longer. The summer monsoon is between June and September, so these aren’t the best months to visit if you’re hiking, especially as June is the hottest month in Nepal. However, it is an incredible time to see the country alive with growth and freshness. Winter – especially January and February – is very chilly. Wrap up warm and you’ll be some of the only visitors in the mountains 

जान्नुहाेस बिश्वकै सबै भन्दा बढी पर्यटकहरू कुन देशकाे भ्रमण गर्छन ?

                                                                          पेरिस फ्रान्स पर्यटनका लागि विश्वको नम्बर एक देश हो। के तपाईलाई थाहा छ कि 2019 मा देशमा 218 मिलियन अन्तर्राष्ट्रिय आगमन थियो? वा त्यो डिज्नील्याण्ड पेरिस, एफिल टावर होइन, फ्रान्समा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटक आकर्षण हो? लाइट्सको शहर यसको राजधानी, मनमोहक ग्रामीण इलाका, र सुन्दर भाषाको रूपमा, यो निस्सन्देह त्यहाँको उत्कृष्ट रोमान्टिक गन्तव्यहरू मध्ये एक हो। 2022 मा, फ्रान्स जेन जेड र सहस्राब्दी यात्रीहरूको लागि सबैभन्दा धेरै खोजिएको गन्तव्य पनि थियो। यदि तपाईं फ्रान्स पर्यटन आय र किन पर्यटकहरू फ्रान्स भ्रमण गर्छन् जस्ता कुराहरू बारे थप बुझ्न चाहनुहुन्छ भने, तपाईं सही ठाउँमा हुनुहुन्छ। तल फ्रान्स मा यात्रा र पर्यटन बारे सबै भन्दा चाखलाग्दो र महत्त्वपूर्ण तथ्याङ्कहरू छन्। सिधै भित्र हामफालौं। सन्...

सन्दिप को १०० विकेट बारे के लेख्छ्न भारतीय मिडिया

  राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत शुक्रबार सम्पन्न ओमानविरुद्ध नेपाललाई ८४ रनको जित दिलाउन पूर्वकप्तान सन्दीप लामिछानेको भूमिका पनि अहम् रह्यो । उनले ८ ओभरमा ४५ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । सन्दीपले कप्तान जीशान मक्सूद (शून्य), अदिल शफिक (१३) र कश्यप प्रजापति (२५) को विकेट लिएका हुन् । योसँगै उनले ओडिआईमा सर्वाधिक छिटो १०० विकेट लिने बलरको कीर्तिमान पनि बनाए । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड अफगानिस्तानका स्टार राशिद खानको नाममा थियो । उनले ४४ ओडिआईमा १ सय विकेटको आँकडा पार गरेका थिए । अब भने उनको रेकर्ड सन्दीपले तोडेका छन् । सन्दीपको विश्वकीर्तिमानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । छिमेकी देश भारतका सञ्चारमाध्यमले पनि सन्दीपको प्रशंसा गर्दै समाचार प्रकाशन गरेका छन् । भारतको चर्चित पत्रिका दैनिक जागरले शीर्षकमा लेखेको छ, ‘एकदिवसीय क्रिकेटमा नेपाली क्रिकेटरको धमाका, राशिद खान र मिचेल स्टार्क जस्ता दिग्गज पछि परे ।’ त्यस्तै, एबी लाइभ डटकमले लेखेको छ, ‘सन्दीप लाम...

मल्लबारे तीन वर्षअघि तयार पारिएको स्टोरी

  मल्लबारे तीन वर्षअघि तयार पारिएको स्टोरी  सन् २०१४ को टी-२० विश्वकपमा नेपालको खेल प्रत्यक्ष हेर्न बुटवल देवीनगरका युवाले टोलमा ठूलो स्क्रिनको व्यवस्था गरेका थिए। पहिलो पटक विश्वकप खेल्दै गरेका नेपाली खेलाडीको प्रदर्शन नियाल्न क्रिकेटप्रेमी देवीनगरवासी उत्साहित थिए। राष्ट्रिय टिममा रूपन्देहीकै शक्ति गौचनको हुँदा देवीनगरवासीमा नेपाल टिममा स्थानीयपन मिसिएको थियो। त्यतिबेला कुशल मल्ल सानै थिए तर खेल हेर्न अग्रपंक्तिमा हुन्थे। न्यू होराइजन स्कुलमा शक्ति गौचनबाट क्रिकेट सिकेका कुशल भविष्यमा आफू पनि नेपाल टिमबाट खेल्ने सपना देख्थे। शक्तिले जस्तै विकेट लिएको र सुवास खकुरेलले जस्तै रन हानेको कल्पना गर्थे। टी-२० विश्वकप खेलेपछि शक्तिले आफ्नो गृहनगरमा प्रतिभावान् क्रिकेटरलाई प्रोत्साहन गर्ने काम सुरू गरे। राम्रो क्रिकेट खेल्नेका अभिभावकसँग भेटेरै कुराकानी गर्न थाले। त्यहीबेला उनी कुशलको घर पुगे। कुशलकी आमालाई भने-कुशल एकदमै राम्रो खेल्छ। उसलाई खेल्ने वातावरण मिलाइदिनु होला। शक्तिको आग्रहपछि आमाले कुशललाई ब्याट किनिदिइन्। त्यसपछि कुशलको क्रिकेट यात्राले उडान भर्‍यो। पाँच वर्षपछि कुशलले ...

Fastest 100 wicket

 Into the history books. 100th ODI wickets in just 42 games for Sandeep Lamichhane. Incredible this👏🔥Records are meant to be broken and also proud to have achieved the title of the fastest 100 ODI wickets in the world! This feat wouldn't have been possible without the unwavering support of his family, supporters, teammates and coaches who have been pillars of strength throughout his journey. Congratulations Sandy.

के होला बैसाख १०? कस्ले मार्ला बाजि ?

 आगामी बैशाख १० गते तनहु १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुदैछ । यो सङसङै यी तिनै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी पनि बढी रहेको छ । तनहुँ १ र बारा २ मा हालका राष्ट्रपति र उपराष्ट्रपति  निर्वाचित भए पछि उहाँ हरुले प्रतिनिधित्व गर्ने क्षेत्र रिक्त भएको थियो भने चितवन २ मा तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता बिबादमा मुद्दा पर्दा सर्बोच्चको फैसला को कारण रिक्त भएको थियो यी तिनै निर्वाचन क्षेत्रमा बैशाख १० गते  उपनिर्बाचन हुने भएको हो ।       हाल सबै उमेदवार र तीनका शिर्षस्त नेता  चुनाव प्रचार प्रसारमा ब्यस्त छ्न । चितवनमा रबिको प्रवेश सङै प्रचार शैली पनि फेरिएको छ क्यामेरा बोकेर हिड्ने र आफ्नो समर्थकको अन्तरबार्ता लाई सामाजिक संजालमा पोस्ट गरेर सामाजिक सन्जालको पनि भरपुर उपयोग गरेको देखिन्छ ।   तनहुँ १ मा को कति   बलियो ? तनहु १ बिगत देखि नै नेपाली काङ्ग्रेसको बिरासत क्षेत्रको रुपमा हेरिने गरिन्छ । २०७४ को निर्वाचनमा हालका राष्ट्रपति रामचन्द्र पौडेल तात्कालिक नेकपा एमालेका नेता किसन श्रेष्ठ सङ्ग पराजित हुनुभएक...

Sigmo khabar ! बालि किन घुम्ने ? नेपालिहरूकाे बालि प्रतिकाे माेह बढ्नुकाे मुख्य कारण जान्नुहाेस ।।।

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर बाली इन्डोनेसियाको एउटा प्रान्त हो र लेसर सुन्डा टापुहरूको सबैभन्दा पश्चिमी भाग हो। जाभाको पूर्व र लोम्बोकको पश्चिममा, प्रान्तले बाली टापु र केही साना अपतटीय टापुहरू समावेश गर्दछ, विशेष गरी नुसा पेनिडा, नुसा लेम्बोन्गन, र नुसा सेनिङ्गन दक्षिणपूर्वमा। हर काेही अाफ्नाे ब्यस्त समयकाे बावजुत थारै समय घुमघाम र मनाेरन्जनकाे लागि छुट्टाउन चाहान्छ र साे समय अाफुले चाहेकाे ठाउमा समय बिताउन चाहान्छ ।     त्यसाे त नेपाल अाफै अति सुन्दर देशहरूकाे  सुचिमा अग्रस्थानमा रहेकाे छ तथापि बिदेश घुम्न चाहाने र  निश्चत समय सिमाकाे लागि रमाउन चाहाने नेपालिहरूकाे अाकर्षक गन्तब्य बन्दै गएकाे छ इन्डाेनेसियाकाे बालि प्रान्त । नेपालिहरूकाे बालिप्रति माेह बढ्नुकाे  बिविध कारणहरू छन्  १. रहन सहन एवं धर्म संस्कृती  बालीकाे रहन सहन नेपाल संग  मिल्दाे जुल्दाे रहेकाे छ ।त्याहाकाे मनाेरम बातावरण मनमाेहक  ृदश्य  र  हिन्दु धर्मावलम्बीहरूकाे बिहानकाे समयमा हुने पुजापाठले नेपालबाट बाहिर गएकाे महसुस हुन नै पाउदैन अाफ्नै देश संग मि...