Skip to main content

Posts

Showing posts from May, 2023

Sigmo Khabar

Sigmo Khabar ! रेशम चौधरीलाई आममाफी दिने घोषणाको रास्वपा द्वारा विरोध

  राष्ट्रिय स्वतन्त्र पार्टीले टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले आममाफी दिने घोषणाको विरोध गरेको छ । रस्वपा प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको उल्लेख गरेका छन् । जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानूनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत भएको रास्वपाले बताएको छ । ‘निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं’, जारी विज्ञप्तिमा उल्लेख छ।

Sigmo khabar Sanduk Ruit's biography has been removed from curriculum

  Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर                          Dr. Sanduk Ruit Dr. As soon as you say Sanduk Ruit, an eye-opening image of an unrelenting national heritage is created. Seeing this great man who restored the lost light of his eyes for the first time, those receiving treatment feel that they have seen God. Dr. from Human Services. Ruit has elevated himself above the common man. That is why his name is taken with reverence. And learning about a personality like him in the school curriculum is a matter of satisfaction in itself. Dr. A dream fills the eyes of not only students but also their parents who read about a doctor with a noble human spirit like Sanduk. He is overwhelmed by the feeling that all his children can become the children of the world, like the man being read by his grandmother. In the curriculum of class 10 of school education  news that  Dr. Ruit's biography has been removed has felt like a shock in itself. The sudden removal of the text about hi

Sigmo khabar कानुनको दोहोरो मापदण्ड कसैलाई हतकडी कसैलाई छैन

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर कानुन पालना गर्ने निकायले नै अपनाउछन दोहोरो मापदण्ड   हाइ प्रोफाइल भनिएका र सर्बसाधारण जनताको बीचमा न्यायलय र  पुलिस प्रशासनले गर्ने यो हदको विवेधले न्याय सबैलाई बराबर हुन्छ भन्ने दृष्टान्तलाई नै खिल्ली उडाइ रहेको छ ।  संविधान एउटै हुने त्यहा बनेका ऐन कानुन पनि उहीँ तर व्यबहार भने फरक किन? यो प्रश्न अहिले व्यापक उठिरहेको छ । एउटै अभियोगमा समातिएका फरक ब्याक्ती लाई उसको प्रोफाइल हेरेर फरक व्यबहार गरेको देखेपछि सर्वसाधारण मात्रै होइनन् स्वयं कानुन ब्यवसायिले समेत प्रश्न उठाएका छन ।बरिस्ठ अधिवक्ता स्वागत नेपालले  इजलासमा नै प्रश्न उठाउदै भनेका छ्न श्रीमान के यो देशमा कानुन पालना गराउने निकाय सङ्ग अभियुक्त लाई हतकडी लगाउने कानुन दुईवटा छ र ? होइन भने एउटै अभियोगका अभियुक्तलाई किन कसैलाई हतकडीमा राखिएको छ र कसैलाई किन बिना हतकडी श्रीमान ? यहि बिषयलाइ सामाजिक संजालमा पनि यश अघि नाबालिका बलात्कारको अभियोगमा समातिएका सन्दीप लामिछाने सङ्ग पनि जोडेर प्रश्न उठाइरहेका छ्न । बिदेशमा रहेका लामिछाने आफुलाइ अभियोग लागे पछि अनुसन्धानलाई सघाउन भनी नेपाल आएका उनि

रेशम चौधरीलाई जन्मकैद

जेष्ठ २ गते मङ्गलबार । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गरेको छ । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसलालाई सदर गरेकोे सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो । विसं २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जि

हर्क साम्पाङ विरुद्ध पत्रकार आन्दोलित

        हर्क साम्पाङ विरुद्ध उत्रिए पत्रकार भिडियो सहित      जेष्ठ २ गते मंग्लवार । आफ्नो कामले आफ्नो उचाइ बनाएका धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय भने विवादमा परेका छन् । वार्ड अध्यक्षहरुको चर्को दवावमा परेका र उनिहरुसङ्ग विवाद गरेका साम्पाङ अहिले पत्रकारहरु सङ्गको विवादले थप तनाव बेहोरेका छन । मेयर साम्पाङले प्रेस स्वतन्त्रता विरुद्धको गतिविधि गरेको र धम्किपुर्ण अभिव्यक्ति दिएको भन्दै बिगत ५ दिन देखि पत्रकार हरु आन्दोलनमा उत्रेका छ्न । हिजो सोमबार मेयर विरुद्ध पत्रकारहरुले मौन जुलुस निलालेक थिए । उनीहरुको आन्दोलनमा विभिन्न राजनीतिक दल र अन्य संघ संस्थाले समेत एक्यवद्धता जनाइसकेका छन । मेयर साम्पाङ्को यो पहिलो बिवाद भने होइन । सानो तिनो बिषयमा समेत आफ्नो सरोकार भन्दा बाहिर पनि आफ्ना धारणा सार्वजनिक गर्न रुचाउने उनको बानिले उनलाई बेलाबेलामा बिवादित बनाइरहन्छ ।  भिडियो सहित: video has been interrupted some issue 

Fake Bhutanese refugees case

Finally Rayamazhi has been arrested on refugee related case Kathmandu. CPN-UML's suspended secretary and member of the House of Representatives Top Bahadur Rayamazhi was arrested on Sunday. He was arrested on charges of organized fraud by making Nepalis fake Bhutanese refugees and bringing them to America. The question has been raised as to what will happen to Rayamazhi, who was elected from Arghakhanchi in the House of Representatives elections held in November 2079. In Rule 248 of the House of Representatives Rules 2079, there is a provision that in accordance with the restrictive phrase of Article 103, Clause 6 of the Constitution, if information is received that a member has been arrested, that information must be given to the House immediately. When the meeting is not held, there is a provision to post a notice about it and make it public. In sub-rule 3, 'According to the prevailing law, if an indictment has been filed in a criminal case punishable by imprisonment

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर नक्कली भुटानी शरणार्थी काण्ड

    Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर  नक्कली भुटानी शरणार्थी काण्ड: खुल्दै छ नया नया तथ्य दुई वर्ष अघि अमेरिका उड्ने प्रलोभनमा ५ लाख रुपैयाँ बुझाएकी दाङकी लक्ष्मी रेग्मी (नाम परिवर्तन) लाई रकम बुझाएको तीन महिना पछि चितवन जान भनियो। चितवन पछि सिधै अमेरिकाको बाटो तय हुने लोभ उनलाई देखाईएको थियो।   अमेरिका जानका लागि भन्दै एक आफन्त मार्फत ‘दलाल’ को सम्पर्कमा पुगेकी उनले पहिलो पटक २०७७ चैत २३ मा काठमाडौँमा पुगेर ५ लाख रुपैयाँ बुझाएकी थिईन्। त्यो बेला उनलाई एउटा फारम भर्न भन्दै दाङबाट काठमाडौँ बोलाईएको थियो।   अमेरिका उड्ने भन्दै फाराम भराईएपछि लक्ष्मीलाई भनियो ‘अब तपाईको अमेरिका यात्राको प्रकृया सुरु भयो।’ तर उनलाई नक्कली भुटानी शरणार्थी बनाएर आफूलाई अमेरिका लैजान खोजिएको भन्ने बारेमा भने पत्तो दिइएको थिएन। अमेरिकाको स्थायी नागरिकको परिचय बोकेका तुलसीपुरका गजेन्द्र बुढाथोकीले उनलाई सहजै अमेरिका पुर्याउने मात्रै भनेका थिए। ‘अमेरिकाको ग्रिन कार्ड होल्डर मान्छेले अमरिका लैजाने भनेपछि सजिलै पुगिन्छ होला भनेर जाने निर्णय लिएँ,’ लक्ष्मीले भनिन् ‘तर हामीहरुलाई उनीहरुले कसरी लैजान्छन् भन्

मे १० मा हुँदै करनाटक चुनाव । मोदिमाथी आरोपै आरोप ।

 मे १० मा हुँदै करनाटक चुनाव !   बैशाख २३ ,मे ६ आगामी मे १० मा भारतको करनाटक राज्यमा चुनाव हुदैछ । मे ८ बाट मौन अबधि पनि शुरु हुन्छ तर यो चुनावलाई लिएर भारतमा अत्यधिक चर्चा चुलिएको छ  जसका कारण विभिन्न आकलन र अड्कलबाजी सार्वजनिक भैरहेको छन । यो चुनावमा सबैभन्दा चिन्तित कोहि छ भने ती ब्याक्ती हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । चिन्ता कारण हो यस चुनावी नतिजाले  आगामी २०२४ को लोकसभाको परिणामलाई पार्न सक्ने असर ।त्यसैले अहिले मोदिले यो चुनावलाई अति चासो दिएर चुनावी प्रचार कार्यक्रममा दौडधुप बढाइरहेका छन् । र्‍याली ,आमसभा र रोडसो लगायतका चुनावी कार्यक्रममा ब्यस्त छ्न ।बिजेपी लाई यो राज्यको चुनावी नतिजा यति महत्त्वपूर्ण हुनुको प्रमुख कारण भनेको २०१९ को नतिजा हो । २०१९ मा बिजेपी लाई यश प्रदेश राम्रो सफलता मिलेको थियोे तर त्यो सफलता बिजेपीले जोगाउनेमा विभिन्न काण्डले शंका उब्जाएको छ र  हालको नतिजाले २०२४ को लोकसभा निर्वाचनलाई समेत प्रभाव पार्ने भएकोले बिजेपी थप चिन्तित र भयभित भएर  आफ्नो सबै शक्ति लगाएको छ । यो नै मोदिलाइ सबै भन्दा बढी चिन्ताको बिषय बनेको छ । सबै कुरा २०२४ सङ्ग जोडिएकै क

नक्कली भुटानी शरणार्थी काण्ड

   नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो। दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ। बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नहुँदै सर्वोच्च अदालतको आदेशले ओली सरकार ढलेको थियो। त्यसपछि उक्त गिरोहमा संलग्न भएका गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलगायतको विचल्ली भएको थियो। पछि शेरबहादुर शेरवहादुर देउवा प्रधानमन्त्री र बा

नक्कली भुटानी शरणार्थी प्रकरणमा लहरो तान्दा पहरो

  नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो। दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ। बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नहुँदै सर्वोच्च अदालतको आदेशले ओली सरकार ढलेको थियो। त्यसपछि उक्त गिरोहमा संलग्न भएका गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलगायतको विचल्ली भएको थियो। पछि शेरबहादुर शेरवहादुर देउवा प्रधानमन्त्री र बाल

Nepal opened golden gate for Asia Cup

  SHOP TRAVEL MORE MORE TEAMS CRICTOS ICC AWARDS HALL OF FAME ANTI-DOPING CRIIIO 100% CRICKET OFFICIAL ICC APP ABOUT ICC ONLINE MEDIA ZONE MEDIA RELEASES PHOTOS COMMERCIAL OPPORTUNITIES EXPLORE ICC WOMEN’S T20 WORLD CUP 2023 U19 WOMEN’S T20 WORLD CUP 2023 WORLD TEST CHAMPIONSHIP DOWNLOAD THE OFFICIAL ICC APP TODAY FOLLOW US label.follow.facebook label.follow.twitter label.follow.instagram label.follow.youtube     02 May 23 Nepal book India, Pakistan meetings at Asia Cup 2023 ACC Premier Cup By Daniel Beswick HIT FOR SIX! 6,754 Battling a spin bowling group in Kathmandu, Nepal negotiated a tough chase to secure the final Asia Cup 2023 spot on the reserve day of the Premier Cup final on Tuesday. Gulshan Jha's promotion to No.3 in the batting order proved a masterstroke from skipper Rohit Paudel and coach Monty Desai, first to negotiate Aayan Khan's left-arm orthodox, before countering with an array of shots. The 17-year-old made 67* to chase down 118, a target made tricky by UAE&

नयाँ दलको नयाँ शैली

  नयाँ दलको नयाँ शैली !!!! केही फरक तर सकारात्मक !!!